प्रधानाध्यापक प्रेम बहादुर बोम्जन माथी गोलि प्रहार

 

मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न. ३ हातिसुडेमा रहेको श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका वडा न.१ निवासी प्रेम बहादुर बोम्जन माथी सर्लाही बागमति नगरपालिका -तपोवन (रौतहट नुनथर पारी ) अज्ञात समुहद्वारा गोलि प्रहार भएको छ। हाल उपचारको लागि उहालाई बिरगंज लगिएको छ। 

विज्ञापन को लागि 9804749379 मा सम्पर्क गर्नुहोला! 


उहाको शिघ्र स्वास्थ्य लाभको कामाना ।

source : Sitaram Dahal

Post a Comment

0 Comments