सप्तरीका कतिपय स्थानीय तहमा अहिले पनि गाउँसभा तथा नगरसभा हुन सकेको छैन । यसले गर्दा तिनलाई विभिन्न काम गर्नमा बाधा उत्पन्न हुने अवस्था आएको छ । समयमा सभाको आयोजना गर्नु पर्ने अनिवार्य व्यवस्था रहँदा रहँदै पनि त्यसमा उदासीनता देखाएर लापरवाही गरेपछि जनताप्रतिको जिम्मेवारी पूरा गर्नमा पनि यसबाट समस्या आउने निश्चित नै छ । स्थानीय तहहरु… Continue reading समयमा सभा त गर
The post समयमा सभा त गर appeared first on न्यूज टुडे.
0 Comments