सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले वडाका टोल टोल पुगी त्यहाँका अभिभावक समक्ष बालबालिकाहरुलाई पढ्नका लागि विद्यालयमा पठाउन आग्रह गर्न थालेका छन् । गत बुधबार गाउँपालिका अन्तर्गत वडा नं.२ को लौवापारस्थित मंडलटोल, मुसहरटोल, धनकोवाही, रामटोल लगायतका घर–घर पुगेर उनले यस्तो आग्रह गरेका हुन् । सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने उद्देश्यका साथ थालनी गरिएको यस्तो अभियानलाई… Continue reading बालशिक्षाप्रति अध्यक्षको सक्रियता
The post बालशिक्षाप्रति अध्यक्षको सक्रियता appeared first on न्यूज टुडे.
0 Comments