राजविराजको राममन्दिर देखि अगाडि उत्तरपट्टिको सडक खण्डमा हुने गरेको अस्तव्यस्तता क्रमशः सुधारोन्मुख देखिन थालेको छ । ठाउँ–ठाउँमा ट्राफिक प्रहरी खटेर सडक छेउमा राखिने गरेका तरकारी पसललाई भित्रपट्टि सार्न लगाएर सडक खुला गर्न थालेपछि सडकमा जाम हुने गरेको समस्या सुधार हुँदै गएको हो । तथापि अहिले भईरहेको प्रयास तत्कालका लागि मात्र मान्न सकिन्छ । किनभने तरकारी… Continue reading सडक अतिक्रमण रोक्न ट्राफिक अभियान
The post सडक अतिक्रमण रोक्न ट्राफिक अभियान appeared first on न्यूज टुडे.


0 Comments