समानुपातिकमा नातागोता

आगामी संसदीय निर्वाचनका लागि दलहरुले यस पटक बुझाएको समानुपातिकको सूचीमा पनि नेताका नातागोताका व्यक्तिलाई कतिपय दलले समावेश गरेको भन्दै पार्टी भित्रैबाट विरोध सुरु हुन थालेको छ । नेताका छोरा, छोरी, भान्जा तथा अन्य नातामा परेका व्यक्तिलाई समानुपातिकको सूचीमा समावेश  गरेको तर पार्टीमा लागेर विगतमा जेलनेल भोगेका अन्य कष्ट झेलेकालाई छाँटेर परिवारवाद, नातावाद, कृपावाद चलाएको भन्दै… Continue reading समानुपातिकमा नातागोता

The post समानुपातिकमा नातागोता appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments