प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा माहौल तात्दै गएको छ । निर्वाचनमा उम्मेदवार बनेकाहरु जनतासित भोट माग्नकालागि सक्रिय भई घरघर पुग्न थालेका छन् । तिनका समर्थकलाई पनि खट्ने क्रमको चटारो छ । मतदाता नै कसलाई जिताउने भन्ने कुराको निर्णायक रहेका कारण तिनलाई रिझाउनकालागि नै बढी जसो समय बित्ने गरेको छ । यसै क्रममा अहिले नयाँ पुस्तातर्फको रुझान… Continue reading जोड पुस्तान्तरणको
The post जोड पुस्तान्तरणको appeared first on न्यूज टुडे.


0 Comments