न्यूज टुडे राजविराज,२५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिताराम साहले जेनजी बिद्रोहका प्रमुख मुद्दा देशमा भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्ने लक्ष्य साकार पार्न उम्मेदवारी दिएको बताएका छन् । सप्तरीको खडक नगरपालिका ६ स्थित कल्याणपुरमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका… Continue reading भ्रष्टाचार अन्त्य र विधिको शासनका लागि मेरो उम्मेदवारी : साह
The post भ्रष्टाचार अन्त्य र विधिको शासनका लागि मेरो उम्मेदवारी : साह appeared first on न्यूज टुडे.


0 Comments