सामाजिकता नबिथोलियोस्

समाज विभिन्न जातजाती, भाषाभाषीको साझा बासस्थल हो । यही बिबिधताका कारण समाजलाई मात्र नभई मुलुकलाई नै उदाहरणीय तुल्याएको छ । विविधताका वीचको एकता नेपालीहरुको सुन्दर पक्ष भएका कारण यसलाई जोगाएर राख्न सकियो भने त्यो समग्र मुलुककालागि नै हितकर बन्नेमा शंका मान्नु पर्दैन । यसले आपसी एकता,सद्भाव तथा सहकार्यमा पनि उत्प्रेरणा जागृत गर्ने भएकोले आपसको सम्बन्ध… Continue reading सामाजिकता नबिथोलियोस्

The post सामाजिकता नबिथोलियोस् appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments