न्यूज टुडे राजविराज)२५,माघ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १० जमुवाका ६८ वर्षीय रामबाबु मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । कठौना–पातो सडक खण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिँदा घाइते पैदलयात्री मण्डलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते पैदलयात्री मण्डलको मृत्यु भएको उपचारको क्रममा… Continue reading मोटरसाइकलको ठक्करबाट घाइते मण्डलको उपचारको क्रममा मृत्यु
The post मोटरसाइकलको ठक्करबाट घाइते मण्डलको उपचारको क्रममा मृत्यु appeared first on न्यूज टुडे.


0 Comments