न्यूज टुडे राजविराज, ०६ फागुन । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हुने भएको बताएका छन् । राष्ट्रिय समाचार समितिद्वारा ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित निर्वाचन आचारसंहितामा सञ्चारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलले उम्मेदवार,राजनीतिक दल र त्यसका कार्यकर्ता … Continue reading अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हो : प्रजिअ पोखरेल
The post अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हो : प्रजिअ पोखरेल appeared first on न्यूज टुडे.


0 Comments