न्यूज टुडे राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार भएको शंकास्पद बस्तुको बिष्पोटमा परि घाइते ४ जना बालकको शरीरबाट सल्यक्रिया गरि छर्रा निकालिएको छ । दुधैला खोला पिकनिक (बनभोज) खान गएका बेला शंकास्पद विष्पोटक पदार्थ विष्पोट हुँदा घाइते बालकहरुको सल्यक्रिया गरी छर्रा निकालिएको हो । घाइते बालकहरुको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा सफल… Continue reading बिष्पोटबाट घाइते बालकहरुको सफल सल्यक्रिया : अबस्था सामान्य
The post बिष्पोटबाट घाइते बालकहरुको सफल सल्यक्रिया : अबस्था सामान्य appeared first on न्यूज टुडे.


0 Comments