एमालेद्वारा राजविराजमा दोश्रो दिन पनि विरोध प्रदर्शन 

न्यूज टुडे राजविराज,१५ चैत ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा सप्तर सदरमुकाम राजविराजमा आइतबार समेत एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ ।ओलीलाई निशर्त रिहाइको माग गर्दै  एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा उत्रिएका एमाले नेताकार्यकर्ताले अध्यक्ष ओलीको पक्राउलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल रिहाइको माग… Continue reading एमालेद्वारा राजविराजमा दोश्रो दिन पनि विरोध प्रदर्शन 

The post एमालेद्वारा राजविराजमा दोश्रो दिन पनि विरोध प्रदर्शन  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments