जंगली जनावरको आतंकबाट सुरक्षा देऊ

सप्तरीको पूर्वोत्तर भेगका बासिन्दा हिंश्रक जंगली जनावरको आक्रमणले दसकौंदेखि आतंकित रहँदै आएका छन् । पछिल्लो क्रममा आईतबार मध्यराती अग्नीसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर निवासी ६६ बर्षिय यज्ञश्वर निरौलाको जंगली हात्तीको आक्रमणमा परी ज्यानै गएको छ । यस अघि पनि हिंश्रक जंगली जनावरको आक्रमणमा परेर कैयौंको ज्यान गईसकेको छ । जंगली जनावरको आक्रमणले कतिको अङ्गभङ्ग· समेत भएको… Continue reading जंगली जनावरको आतंकबाट सुरक्षा देऊ

The post जंगली जनावरको आतंकबाट सुरक्षा देऊ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments