राजविराजमा बाल संरक्षणको लागी घटना व्यवस्थापन तालीम

न्यूज टुडे राजविराज, २७  चैत। बाल संरक्षण तथा बालवालिका विरुद्धका घटना व्यवस्थापन सम्बन्धी दुईदिने सीपीआईएमएस सम्बन्धि दुई दिवसीय कम्प्यूटर तालीम राजविराजमा बिहिवारदेखी शुरु भएको छ। संघीय महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यूनिसेफ नेपालको सहकार्यमा तालिम आयोजना गरेको हो । बालवालिका विरुद्धका कुनै पनि घटना तथा बालअधिकार उल्लंघनका घटनाहरु कम्प्यूटर सफ्टवेयरमा… Continue reading राजविराजमा बाल संरक्षणको लागी घटना व्यवस्थापन तालीम

The post राजविराजमा बाल संरक्षणको लागी घटना व्यवस्थापन तालीम appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments