न्यूज टुडे राजविराज,११ बैशाख । सरकारी विज्ञापनमा एकाधिकार कायम गर्ने बालेन्द्र शाह बालेन नेतृत्वको सरकार विरुद्ध देशभरका पत्रकारहरुले विरोध जनाएका छन् । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय फिर्ताको माग गर्दै देशभरका पत्रकारहरुले शुक्रबार सामाजिक संजाल मार्फत विरोध जनाएका हुन् । नेपाल पत्रकार महासंघको सरकार विरुद्ध पूर्वनिर्धारित देशव्यापी अभियान अन्तर्गत शुक्रबार बिहान… Continue reading विज्ञापनमा एकाधिकार विरुद्ध बालेन सरकारको देशभरका पत्रकारको विरोध
The post विज्ञापनमा एकाधिकार विरुद्ध बालेन सरकारको देशभरका पत्रकारको विरोध appeared first on न्यूज टुडे.


0 Comments