डिएलएको अध्यक्ष सुरेन्द्र, सचिबमा सुधा देव निर्विरोध

न्यूज टुडे   राजविराज,२७ चैत ।  डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)को अध्यक्षमा अधिवक्ता सुरेन्द्र यादव निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा यादव ४८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी धिरेेन्द्र यादवले ८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रल्हाद घिमिरेले बताए ।  गठित समितिको उपाध्यक्षमा राममप्रकाश साह,सचिवमा सुधा देव, कोषाध्यक्षमा… Continue reading डिएलएको अध्यक्ष सुरेन्द्र, सचिबमा सुधा देव निर्विरोध

The post डिएलएको अध्यक्ष सुरेन्द्र, सचिबमा सुधा देव निर्विरोध appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments