चौधरी फर्किए अध्यक्षको जिम्मेवारीमा : पदभर ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुको अघोषित बहिष्कार

न्यूज टुडे राजविराज, ०१ जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी पुन: जिम्मेवारीमा फर्किएका छन् । उच्च अदालत जनकपुर- राजविराज इजलासले बुधबार चौधरीको पक्षमा फैसला गरेपछि शुक्रबारदेखि चौधरी अध्यक्षको जिम्मेवारी फर्किएका हुन् । उनले गाउँपालिका आएर पदभार ग्रहण गरेका छन् । चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुले स्वागत गरे । चौधरीले पदभार ग्रहण गरिरहँदा… Continue reading चौधरी फर्किए अध्यक्षको जिम्मेवारीमा : पदभर ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुको अघोषित बहिष्कार

The post चौधरी फर्किए अध्यक्षको जिम्मेवारीमा : पदभर ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुको अघोषित बहिष्कार appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments