असारे विकासमाथिको निगरानी

चालु आर्थिक वर्ष समाप्तिको चरणमा छ । जेठ १५ गते अर्थमन्त्रीले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । आर्थिक वर्ष (चालु) सकिनु अगावै सम्पन्न गरिसक्नुपर्ने कामका लागि यति बेला दौडधूप चल्न थालेको छ ।  समयमा काम नसके भुक्तानी रोकिने र बजेट फ्रिज हुने भएका कारणले पनि यस्तो दौडधूप चल्ने गरेको भनेर बुझ्न… Continue reading असारे विकासमाथिको निगरानी

The post असारे विकासमाथिको निगरानी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments