न्यूज टुडे राजविराज,०५ जेठ । सप्तरीमा ज्यान मार्ने उधोग कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने बर्ष ३८ को राजेश यादव पक्राउ परेका हुन् । २०८३ जेठ ०३ गते ११ : ३० बजेको समयमा तिरहुत गाउँपालिका ३ नवनगर स्थित आफ्नै आमालाई धारिलो हतियार फलामको चुलेसी र काठको डण्डाले प्रहार… Continue reading ज्यान मार्ने उधोग कसुरमा यादव पक्राउ
The post ज्यान मार्ने उधोग कसुरमा यादव पक्राउ appeared first on न्यूज टुडे.


0 Comments