न्यूज टुडे राजविराज, २८ बैशाख । सप्तरीमा बेपत्ता भएका तीन जना बालकलाई प्रहरीले उद्वार गरी अभिभावकलाई बुझाएको छ। सिरहाको लहान स्थित बोर्डिङ्ग स्कुलको होस्टेलबाट हराएका उनीहरुलाई सप्तरी प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगाएको हो । बालकलाई सोमबार बिहान सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनिहरु सप्तरीको बोदेबर्साइन नगरपालिका–३… Continue reading बेपत्ता भएका तीन बालकको प्रहरीद्वारा उद्धार
The post बेपत्ता भएका तीन बालकको प्रहरीद्वारा उद्धार appeared first on न्यूज टुडे.


0 Comments