बनरझुलामा एक महिला बेपत्ता : हत्याको आशंका

रामनाथ यादव राजविराज , २५ वैशाख ।  सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ५ स्थित वनरझुलाका एक महिला बेपत्ता भएकी छन् । स्थानीय विरेन्द्र राय  ( छाेटु ) काे श्रीमती अनिता देवी राय वुधवार राति देखि बेपत्ता भएकी हुन् ।  बेपत्ता महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । छिमेकी शेखर रायकाे छाेराकाे विवाह… Continue reading बनरझुलामा एक महिला बेपत्ता : हत्याको आशंका

The post बनरझुलामा एक महिला बेपत्ता : हत्याको आशंका appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments