न्यूज टुडे राजविराज,२४ साउन  ।  चन्द्रपुर नगरपालिकामा जनप्रतिनिधि र प्रशासनबीचको विवादले स्थानीय सरकारको कामकाज नै संकटमा परेको छ। नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको बढ्दो दूरीको प्रत्यक्ष असर अहिले बजेट कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माणमा देखिन थालेको हो। नगरसभा सम्पन्न भइसकेको छ। बजेट पनि पारित भइसकेको छ। तर बजेट कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा… Continue reading चन्द्रपुरमा कुर्सीको लडाइँ, जनताको काम ठप्प

The post चन्द्रपुरमा कुर्सीको लडाइँ, जनताको काम ठप्प appeared first on न्यूज टुडे.