न्यूज टुडे  राजविराज, १५भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बिनाशकारी बाढीमा परी सप्तरीका एक जनाको मृत्यु भएको छ, भने चार दर्जनबढी व्यक्ति अझै सम्पर्क विहीन रहेका छन्।नुवाकोट हाईड्रोपावरमा कामदारको रुपमा कार्यरत  सप्तरीको खडक नगरपालिका ५ रञ्जितपुर निवासी संतोष चौधरीको मृत्यु भएको हो ।  बाढीबाट प्रभावित मध्ये सप्तरीका एकजनाको मृत्यु भएको तथा ४९ जना अझै… Continue reading रसुवा बाढीमा परेका सप्तरीका संतोष चौधरीको मृत्यु : चार दर्जबढी अझै सम्पर्क विहीन

The post रसुवा बाढीमा परेका सप्तरीका संतोष चौधरीको मृत्यु : चार दर्जबढी अझै सम्पर्क विहीन appeared first on न्यूज टुडे.