शिव प्रसाद आचार्य फत्तेपुर,२५ भदौ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित रहेको त्रीयुगा सहकारी सस्थाले रसुवा बाढिपिडितका लागि आर्थिक सहयोग गरेको छ । सस्थाले प्रधानमन्त्री दैबी प्रकोप तथा उद्वार केन्द्रको खातामा बिहीवार रु ८८ हजार २ सय ६४ दाखिला गरेको हो। भदौ १० गते रसुवाको भिटेकोशीमा आएको महाप्रलयमा परी जनधन गुमाउने ब्यक्तीलाई राहत… Continue reading रसुवा बाढी पीडितलाई त्रीयुगा सहकारीद्वारा ८८ हजार सहयोग
The post रसुवा बाढी पीडितलाई त्रीयुगा सहकारीद्वारा ८८ हजार सहयोग appeared first on न्यूज टुडे.


0 Comments