न्यूज टुडे राजविराज,२० माघ । राष्ट्रिय जन अधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले जनमत पार्टीमा लोकतन्त्र जिवित नभएपछि आफ्नै नेतृत्वमा पार्टी स्थापना गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनमत पार्टीबाट मधेस र मधेसीको मुक्ति सम्भव नदेखेपछि नयाँ पार्टी स्थापना गरेको… Continue reading जनमतमा लोकतन्त्र जिवित नरहेपछि विकल्प रोजेको हुँ’;: शरद सिंह यादव
The post जनमतमा लोकतन्त्र जिवित नरहेपछि विकल्प रोजेको हुँ’;: शरद सिंह यादव appeared first on न्यूज टुडे.


0 Comments