न्यूज टुडे राजविराज,२० माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका पार्टीका केन्द्रीय सदस्य डा. दिपक चौधरीले उम्मेदवारी मनोनयन गरेदेखि नै सप्तरीबासीको अपार मा र समर्थन पाएको बताएका छन्। राजविराजमा मंगलबार न्यूज टुडेसंग कुराकानी गर्दै उनलेे यस्तो बताएका हुन् । उनले पुरानो पार्टी र नेताले जनविश्वास… Continue reading सप्तरीबासीको अपार माया र समर्थन पाएको छु : डा. चौधरी
The post सप्तरीबासीको अपार माया र समर्थन पाएको छु : डा. चौधरी appeared first on न्यूज टुडे.


0 Comments