सबै समर्पण गर्दा  पनि रास्वपाले सहमति तोड्यो : घिसिङ

न्यूज टुडे राजविराज,२३ माघ ।   उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले जेनजी विद्रोहको भावनाको कदर सबै थोक समर्पण गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुँदा समेत अन्तिम समयमा रास्वपा अध्यक्ष रवि लामिछाने सहमति तोडेको बताएका छन् ।  सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले रास्वपा… Continue reading सबै समर्पण गर्दा  पनि रास्वपाले सहमति तोड्यो : घिसिङ

The post सबै समर्पण गर्दा  पनि रास्वपाले सहमति तोड्यो : घिसिङ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments