आयूष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक‘महुली एफसी’ को दोश्रो महुली गोल्डकपको फाइनल यात्रा 

न्यूज टुडे  राजविराज,२३ माघ ।  आयुष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक’महुली फुटबल क्लब महुली( महुली एफसी) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा संचालित दोश्रो महुली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  । राष्ट्रिय मावि रतवलाको खेलमैदानमा बिहीवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा इनरुवा एफसी इनरुवा सुनसरीलाई ५-६ गोलान्तरले पारिजात गर्दै आयोजकले फाइनल यात्रा तय गरेको हो… Continue reading आयूष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक‘महुली एफसी’ को दोश्रो महुली गोल्डकपको फाइनल यात्रा 

The post आयूष तामाङको उत्कृष्ट प्रदर्शनले आयोजक‘महुली एफसी’ को दोश्रो महुली गोल्डकपको फाइनल यात्रा  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments