रामनाथ यादव राजविराज,२९ माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ स्थित महावीर माध्यमिक विधालयका प्रधानाध्यापक दिलिप कुमार यादवकाे विदाइ गरिएको छ । विधालयमा बिहिवार आयोजित एक कार्यक्रमको वीच अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापक यादवल्लाई विदाई गरिएको हो । शिक्षण सेवाबाट अवकास प्राप्त यादवले विद्यालयमा पुर्याएकाे याेग्दानकाे कदर गर्दै फुलमाला, अविर लगाई सम्मान पत्र प्रदान गरि… Continue reading महावीर माविको प्रधानाध्यापक यादवकाे विदाई : नयाँ प्रधानाध्यापकमा मण्डल नियुक्त
The post महावीर माविको प्रधानाध्यापक यादवकाे विदाई : नयाँ प्रधानाध्यापकमा मण्डल नियुक्त appeared first on न्यूज टुडे.


0 Comments