बढ्दो निर्वाचन आचारसंहिता उल्लंघन

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लक्षित आचारसंहिता जारी भए पनि त्यसको उल्लंघन रोकिएको छैन । माघ ६ गतेपछि करीब तीन साताको अवधिमा आचारसंहिता उल्लंघन गरे वापत निर्वाचन आयोगले ५० जनालाई स्पष्टीकरण सोधेकोबाट पनि उल्लंघनको अवस्था अनुमान लगाउन सकिन्छ । केही ठाउँमा पैसा बाँडेको, सरकारी स्रोत साधनको दुरुपयोग तथा मापदण्ड विपरित उम्मेदवारको प्रचार सामग्री राखेको… Continue reading बढ्दो निर्वाचन आचारसंहिता उल्लंघन

The post बढ्दो निर्वाचन आचारसंहिता उल्लंघन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments