महाशिवरात्रीको अवसरमा निशुल्क फलफूल तथा प्रसाद वितरण

न्यूज टुडे राजबिराज,०३ फागुन । राजबिराज  ७ स्थित स्थित शिव मन्दिर परिसरमा आइतबार भक्तजनहरूका लागि निःशुल्क फलफूल तथा प्रसाद वितरण गरेको छ । महाशिवरात्री पर्वको अवसरमा विश्व हिन्दु युवा संघद्वारा निःशुल्क फलफूल तथा प्रसाद वितरण गरेको हो ।  उल्लेखनीय संख्यामा भक्तजनहरूको सहभागिता रहेको मन्दिरमा श्रद्धालुहरूले प्रसाद ग्रहण गर्दै धार्मिक उत्साह र श्रद्धाभावका साथ पर्व मनाएका… Continue reading महाशिवरात्रीको अवसरमा निशुल्क फलफूल तथा प्रसाद वितरण

The post महाशिवरात्रीको अवसरमा निशुल्क फलफूल तथा प्रसाद वितरण appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments