न्यूज टुडे राजविराज,०३ फागुन । महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा आइतबार नेपाली सेनाले विभिन्न स्थानमा बृक्षरोपण गरेको छ । नेपाली सेना बरख गणद्वारा आफ्नै व्यारेक हाता तथा जिल्लाका विभिन्न स्थानमा बृक्षरोपण गरेको हो । महाशिवरात्री तथा २६३ औं सेना दिवस २०८२ काे शुभअवसरमा नेपाली सेना बरख गणले आफ्नै ब्यारेक हाता भित्रकाे खाली जग्गामा… Continue reading महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा बृक्षरोपण
The post महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा बृक्षरोपण appeared first on न्यूज टुडे.


0 Comments