न्यूज टुडे राजविराज, ०७ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मधेश प्रदेशले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ। प्रदेशस्तरीय बैठकबाट निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन बिहिवार विभिन्न उपसमिति सहित मूल निर्वाचन परिचालन समिति गठन गरिएको हो। बैठकद्वारा मधेश प्रदेशस्तरमा तथा ३२ वटै संसदीय निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन… Continue reading सिडेन मधेशको प्रदेशस्तरीय परिचालन समिति गठन
The post सिडेन मधेशको प्रदेशस्तरीय परिचालन समिति गठन appeared first on न्यूज टुडे.


0 Comments