निर्वाचन आचारसंहिता पालनामा सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

न्यूज टुडे राजबिराज,०७ फागुन । निर्वाचन आचारसंहिता पालना राजनीतिक दल र पत्रकारसहित सबैपक्ष जिम्मेवार बन्नुपर्ने राजविराजमा बिहिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।  प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको संयोजनमा आयोजित निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो जोड दिएका हुन् ।   बक्ताहरुले निर्वाचनको समयमा राजनितिकदल र … Continue reading निर्वाचन आचारसंहिता पालनामा सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

The post निर्वाचन आचारसंहिता पालनामा सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments