सप्तरीमा एमाले उम्मेदवारको तस्वीर तथा।झण्डा जलाउने मण्डल पक्राउ

न्यूज टुडे राजविराज, ०९ फागुन ।  नेकपा एमालेबाट सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद रहमानको तस्वीर तथा झण्डा जलाउने एक जना पक्राउ परेका छन् । महादेवा गाउँपालिका-५, भगवतपुरका २५ वर्षीय हरिनारायण मण्डल शनिबार  एमाले उम्मेदवारको तस्वीर र पार्टीको झण्डा जलाएको आरोपमा पक्राउ परेका हुन् ।  महादेवा गाउँपालिका-५, भगवतपुरमा  एमालेको झण्डा र प्रतिनिधिसभा सदस्य उम्मेदवार… Continue reading सप्तरीमा एमाले उम्मेदवारको तस्वीर तथा।झण्डा जलाउने मण्डल पक्राउ

The post सप्तरीमा एमाले उम्मेदवारको तस्वीर तथा।झण्डा जलाउने मण्डल पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments