जसपा नेपालका प्रभावशाली नेता ठाकुरद्वारा पार्टी परित्याग

न्यूज टुडे राजविराज,०८ फागुन ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता जयप्रकाश ठाकुरले पार्टी परित्याग गरेका छन् । शुक्रबार  प्रेस विज्ञप्ती जारी गर्दै ठाकुरले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर पारिदैं गएको, सामूहिक छलफलभन्दा व्यक्ति विशेषको निर्णय हाबी हुने गरेको सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने गरेको, अवसरवादी गठबन्धन र… Continue reading जसपा नेपालका प्रभावशाली नेता ठाकुरद्वारा पार्टी परित्याग

The post जसपा नेपालका प्रभावशाली नेता ठाकुरद्वारा पार्टी परित्याग appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments