बालेनले गजेन्द्रनारायण सिंहको अपमान गर्यौ : नेता साह

न्यूज टुडे राजविराज, २७ माघ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साहले बालेन्द्र साह ( बालेन)द्वारा मधेशका गौरव गजेन्द्रनारायण सिंहको शालिकमा माला फालिनुले मधेश र मधेशी जनताको अपमान गरेको बताएका छन् ।  सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३, नर्घो गाउँमा मङ्गलबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेन्द्रको… Continue reading बालेनले गजेन्द्रनारायण सिंहको अपमान गर्यौ : नेता साह

The post बालेनले गजेन्द्रनारायण सिंहको अपमान गर्यौ : नेता साह appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments