संघीय राजधानी काठमाण्डौं लगायत अन्य कतिपय जिल्लामा समेत खाना पकाउने एलपी ग्याँसको अभाव देखिन थालेको छ । ग्याँस आपूर्तिकर्ता नेपाल आयल निगमले पर्याप्त ग्याँस आपूर्ति भईरहेको दावी गरिरहँदा बाणिज्य विभाग भने माग अनुसारको आपूर्ति नभईरहेको अनुगमनका क्रममा भेटिएको निष्कर्षमा पुगेको छ । राजधानी काठमाण्डौंमा ग्याँस नभेटिँदा उपभोक्ता समस्यामा छन् । मोफसलका अन्य कतिपय जिल्लामा पनि… Continue reading ग्याँस बारेको विरोधाभाषपूर्ण दावी
The post ग्याँस बारेको विरोधाभाषपूर्ण दावी appeared first on न्यूज टुडे.


0 Comments