न्यूज टुडे राजविराज,०१ फागुन । सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्ख नारायण चौधरीले शुक्रबार आयोजित एक कार्यक्रमको वीच रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौधरीले देशमा… Continue reading फात्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय
The post फात्तेपुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय appeared first on न्यूज टुडे.


0 Comments