आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस । पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसित सम्बन्धित भएका कारण यसलाई ‘भ्यालेन्टाइन्स डे’ पनि भन्ने गरिन्छ । युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुने भन्दै तत्कालीन रोमन सम्राट क्लाउडियस् द्वितीयले प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले सम्राटको उक्त निर्णयलाई धर्म विपरित भन्दै अवज्ञा गरे । अनुशासनको… Continue reading प्रणय दिवस
The post प्रणय दिवस appeared first on न्यूज टुडे.


0 Comments