न्यूज टुडे राजविराज,२८ माघ । उज्यालो नेपालका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. दिपक चौधरीले चर्चामा आउने नियतले पूर्व योजना बनाएर बालेन्द्र साहले मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंहको अपमान गरेको आरोप लगाएका छन् । न्यूज टुडेसंग बुधबार कुराकानी गर्दै डा. चौधरीले रास्वपा वरिष्ठ नेता साहले मधेस माथिको हेपाहा कार्यशैलीप्रति… Continue reading अपरिपक्वता देखाउदै बालेनले मधेसवादका प्रणेता सिंहको अपमान गरेको आरोप
The post अपरिपक्वता देखाउदै बालेनले मधेसवादका प्रणेता सिंहको अपमान गरेको आरोप appeared first on न्यूज टुडे.


0 Comments