निर्वाचनमा अनेकौं उम्मेदवारका बीच प्रतिष्पर्धा हुन सक्छ । ती मध्ये जीत र हारको छिनोफानो जनताले दिएको मतका आधारबाटै हुने हो । प्रतिष्पर्धामा उत्रेपछि हार वा जीतलाई स्वाभाविक रुपमा लिनुपर्ने हुन्छ । यस क्रममा एक मतको फरकले पनि हार वा जीत हुन सक्दछ । यस हिसाबले हेर्दा एक–एक मतको महत्वलाई कम आँक्न मिल्दैन । निर्वाचनको गरिमा… Continue reading चिन्ता मत बदरको
The post चिन्ता मत बदरको appeared first on न्यूज टुडे.


0 Comments