उत्तम आचार्य कन्चनरुप , ०४ फागुन । प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सप्तरीको कञ्चनरुपमा सोमबार बृहत चुनावी र्याली निकालेको छ । नेकपा एमाले कन्चनरुप नगर कमिटीले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि र्याली प्रदर्शन गरेको हो। कन्चनपुर हटियाबाट हजारौंको संख्यामा निष्किएको र्याली कन्चनरुपको विभिन्न भाग परिक्रमा गरि कन्चनपुर बेरियरमा गएर कोणसभामा परिणत भएको थियो… Continue reading कञ्चनरुपमा एमालेको बृहत र्याली
The post कञ्चनरुपमा एमालेको बृहत र्याली appeared first on न्यूज टुडे.


0 Comments