प्रतिनिधि सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । उम्मेदवारहरुले निर्वाचनलाई नै लक्षित गरी प्रचार प्रसारको क्रम तिब्र पार्दै लगेका छन् । घरदैलो जारी छ भने काममा बाहिर खटेका मतदाता समक्ष पुगेर पनि उम्मेदवार तथा तिनका समर्थकहरु भोट माग्न व्यस्त छन् । कतिपय उम्मेदवारहरु मतदाताका काम सघाउन पनि तत्पर भई लागेको सामाजिक सञ्जालमा… Continue reading निर्वाचनः लोकतान्त्रिक अभ्यास
The post निर्वाचनः लोकतान्त्रिक अभ्यास appeared first on न्यूज टुडे.


0 Comments