वडाध्यक्ष चौधरीलाई मातृशोक

न्यूज टुडे राजविराज,२६ माघ ।  अग्नीसाइर कृषणासवरन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरीलाई मातृशोक परेको छ । वडाध्य्क्ष चौधरीको आमा ८१ बर्षिय दुखनी देवी चौधरीको सोमबार विहान २ बजे निधन भएको हो ।  सामान्य अस्वस्थ रहेको चौधरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित आफ्नै निवासमा मृत्यु भएको स्थानीयले बताएका छन् ।  २००१ बैशाख… Continue reading वडाध्यक्ष चौधरीलाई मातृशोक

The post वडाध्यक्ष चौधरीलाई मातृशोक appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments