पर्सामा अवैध सामग्री राखेको गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले गरेको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाईते भएको समाचार आएको छ । बीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित एक गोदाममा छापा मार्न गएका प्रहरी टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन् । अबैध रुपले गोदाममा भण्डारण गरेर राखेका सामान छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीले… Continue reading तस्करहरुको ज्यादती
The post तस्करहरुको ज्यादती appeared first on न्यूज टुडे.


0 Comments