गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार सेवा राम्रो नभएको भन्दै हुने गरेको गुनासो मत्थर हुन त परै जाओस् बरु उल्टै बढ्न थालेको छ । अनेक प्रकारका समस्याले अस्पताल आफैं ग्रसित रहेका कारण विरामीको उपचारमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । पछिल्लो चरणमा चार दिन अघि अस्पतालमा एक सुत्केरीको मृत्यु भएका कारण अस्पताल परिसर तनावग्रस्त बन्न पुग्यो… Continue reading सुध्रिन नसकेको अस्पतालको सेवा
The post सुध्रिन नसकेको अस्पतालको सेवा appeared first on न्यूज टुडे.


0 Comments