नर्मदेव यादव रुपनी,१२ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावीपछि देशको नेतृत्व नेपाली काँग्रेसले लिने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ द्वारा सप्तरीको रुपनीमा मंगलबार आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुखीलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अब देशको नेतृत्व कांग्रेसले गर्नु पर्नेमा जोड दिए । … Continue reading देशको नेतृत्व कांग्रेसले गर्नुपर्छ : शर्मा
The post देशको नेतृत्व कांग्रेसले गर्नुपर्छ : शर्मा appeared first on न्यूज टुडे.


0 Comments