उत्तम आचार्य कन्चनरुप , १० फागुन । सप्तरीको कञ्चनरुप-१ बैरवामा सयौंको संख्यामा नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । कञ्चनरुपको बैरवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस , जनमत लगायतका विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा तमिज शेखको नेतृत्वमा कुल १ सय ८६ जना नेताकार्यकर्ता नेकपा एमाले पार्टीमा… Continue reading कञ्चनरुपको बैरवामा सयौंको संख्यामा एमाले प्रवेश
The post कञ्चनरुपको बैरवामा सयौंको संख्यामा एमाले प्रवेश appeared first on न्यूज टुडे.


0 Comments