न्यूज टुडे राजविराज,११ फागुन । सर्लाहीको छेत्र नम्बर ४ को गोडैतामा सोमबार चुनावी अन्तरक्रिया सम्पन्न भएको छ । सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । सिडेन मधेश प्रदेशका सभापति इन्जिनियर राज किशोर भिनवारको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, विकास निर्माणमा इन्जिनियरहरूको… Continue reading सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया सम्पन्न
The post सिडेन मधेश प्रदेशद्वारा आयोजित चुनावी अन्तर्क्रिया सम्पन्न appeared first on न्यूज टुडे.


0 Comments